नेपाल बैंकको लाभांश प्रस्ताव

नेपाल बैंकको लाभांश प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले गत आव २०७८÷७९ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश  ( कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रकको स्वीकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस १ गते बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत वर्ष १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस हेर्दा कम्पनीले गत वर्ष भन्दा यस वर्ष नगद लाभांशमा जोड दिएको छ । 

\"\"