भ्रष्टाचारको सवालमा सरकार कडा हुन्छ: प्रधानमन्त्री देउवा 

भ्रष्टाचारको सवालमा सरकार कडा हुन्छ: प्रधानमन्त्री देउवा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुुर देउवाले देशमा भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । 

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारलाई निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक उपायलाई सँग–सँगै कार्यान्वयनमा उतार्नुु पर्ने बताएका हुन् । 
कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘ भ्रष्टाचार नियन्त्रणको लागि निरोधात्मक, प्रबद्र्धनात्मक, र उपचारत्मक तीवटै उपायहरुलाई सँग लग्न आवश्यक छ । समाजको कलंकको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न यस्ता गतिविधीबाट टाढै हन

र भ्रष्टाचार कार्यका विरुद्ध आवाज मुखरित गरी भ्रष्टाचरजन्य गतिविधी सुशासन र सहज व्यवस्थापनको अनुभुति दिनु आजको आवश्यकता हो’ उनले भने ।

त्यस्तै, कार्यक्रममा बोल्दै अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले शुभकामना सन्देश दिदै भ्रष्टाचार रोकथामको लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रका निकाय एवं पदाधिकारीका साथै सबै नागरिकको आवश्यकता रहेको उनको भनाई थियो ।