गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे साधारण सभा स्थगित

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे साधारण सभा स्थगित


काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा स्थगित गरेको छ । कम्पनीको सञ्चालक समितिको गत साल चैत २८ गते बसेको बैंकठको निर्णयअनुसार वार्षिक साधारण सभा बैंशाख ५ गते बस्ने निर्णय भएको थियो ।

कम्पनीलाई नेपाल बीमा प्रधीकरण नियमन महाशाखाले बैशाख २ गते पत्रबाट सो सभा स्थगित गर्ने निर्देशन दिएसँगै सभा स्थगित हुने भएको छ । कम्पनीको बैंशाख ३ गते (आज) बसेको बैंठकले उक्त सभा स्थगित गरेको हो ।