माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. महतो नियुक्त 

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. महतो नियुक्त 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकको अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको मंसिर १२ गते बसेको संञ्चालक समितिको बैंठकले डा. महतोलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

उक्त संञ्चालक समितिको अध्यक्षमा बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतो प्रतिनिधि सभा चुनावमा विजय भएपछि उनले अध्यक्षा पदबाट राजिनामा दिएका हुन् । 

डा. महतो गैर आवासिय संघका संस्थपाक अध्यक्ष रहेका डा.महतो नेपालको एक सफल व्यावसायीमध्ये एक हुन् ।