वाणिज्य बैंकहरुको व्याजदरअन्तर ४.४ प्रतिशतबाट घटेर ४ प्रतिशत कायम

वाणिज्य बैंकहरुको व्याजदरअन्तर ४.४ प्रतिशतबाट घटेर ४ प्रतिशत कायम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै ब्याजदर नबढ्ने नीति अगाडि सारेको छ । राष्ट्र बैंकले आज मौद्धिक नीति माथिको समिक्षा सार्वजनिक गर्दै ब्याजदर नबढ्ने जनाएको हो । राष्ट्र बैंकले ब्याजअन्तर घटाएर ४ प्रतिशत कायम गरेको छ । यसअघि रहेको ४.४ प्रतिशत रहेकोमा घटाएर ४ प्रतिशत कायम गरेको हो ।