काठमाडौं – हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै आकर्षक अफरहरु सार्वजनिक गरेको छ । कम्पनीले ‘यो नयाँ वर्ष चुज योर फ्युचर हुन्डाईसँग’ भन्ने नाराका साथ आकर्षक अफरहरु सार्वजनिक गरेको हो ।
यो अफरअन्तर्गत ६ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् भने १ वर्षसम्म बीमा तथा सवारी कर निःशुल्क पाउँने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार यो सुविधामा तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पनि पाउनेछन् ।
प्रतिक्रिया