काठमाडौं- विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भइसकेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै हिजोदेखि सामुदायिक विद्यालयका कार्यरत शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
काठमाडौं-सरकारले आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भइसकेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै हिजोदेखि सामुदायिक विद्यालयका कार्यरत शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
प्रतिक्रिया