काठमाडौं– हिमालयन डिस्टिलरी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त भएका छन् । यसअघि समितिको अध्यक्ष रहेका अखिलेश्वर प्रसाद सिंहको चैत १७ गते राजीनामा स्वीकृत भएसँगै सो पदमा पाण्डेलाई नियुक्त गरिएको हो ।
कम्पनीको सञ्चालक समितिको बैंकको निर्णयअनुसार चैत २० गतेदेखि लागु हुने गरी पाण्डेलाई सो पदमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया