विन नेपाल लघुवित्त संस्थाको स्वतन्त्र सञ्चालकमा आर्चाय

विन नेपाल लघुवित्त संस्थाको स्वतन्त्र सञ्चालकमा आर्चाय


काठमाडौं –  विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सावित्रा आर्चाय नियुक्त भएकी छिन् । 

संस्थाको  केन्द्रिय कार्यलयमा चैत २० गते बसेको सञ्चालक समितिको  बैंठको निर्णय अनुसार आर्चाय सञ्चालकमा नियुक्त भएकी हुन् । आर्चायको कार्यकाल आगामी ४ वर्षको हुनेछ ।