दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी


काठमाडौं – राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । उनीविरुद्ध मायाको पहिचान नेपालका तर्फबाट उजुरी परेको हो ।

प्रसाईं माथि यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।