गरिमा विकास बैंकको संस्थापक शेयर नेप्सेमा सुचिकृत 

गरिमा विकास बैंकको संस्थापक शेयर नेप्सेमा सुचिकृत 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

गरिमा विकास बैंकको संस्थापक शेयर आइतवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ लाख ९ हजार ८११ कित्ता शेयर  सूचीकृत भएको हो । कम्पनीले लिलामीमा ल्याएको संस्थापक शेयर सूचीकृत गराएको हो । अव यो शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।