कार्तिक २७ बाट नेप्सेको नयाँ वेबसाइट सञ्चालनमा आउँने 

कार्तिक २७ बाट नेप्सेको नयाँ वेबसाइट सञ्चालनमा आउँने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कार्तिक २७ गते देखि नेपाल स्टक एक्सचेन्जले नयाँ भर्जनको वेबसाइट सञ्चालन गर्ने भएको छ । 

नेप्सेले सुचना प्रकाशित गर्दाे नयाँ वेबसाइट सञ्चालनमा ल्याउँने जनाएको छ । नयाँ वेबसाइडको नयाँ सुचिकृत कम्पनीहरुलाई अनिवार्य रुपमा नट्सको लगइन र युजर आइडी लिनलाई सुचना प्रकाशित गरेको छ । नेप्सेले नट्स लगइन र युजर आइडी अनिवार्य हुने भएकोले लिनको लागि कम्पनीहरुलाई सुचिकृत गरेको हो । नेप्सेले जनाएअनुसार कार्तिक २७ गतेबाट नयाँ वेबसाइडबाट मात्रै कम्पनीको सम्पुर्ण विवरण सार्वजनिक गर्ने सुचनामा उल्लेख गरेको हो ।