लक्ष्मी बैंकले बाग्लुङको गल्कोटमा नयाँ शाखा सञ्चालनमा

लक्ष्मी बैंकले बाग्लुङको गल्कोटमा नयाँ शाखा सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंकले गल्कोट नगरपालिका वडा नम्बर ३ को हटिया बजारमा शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

यस शाखा आएसँगै बैंकको शाखा १४३ वटा पुगेको छ ।