बिर्तामोडमा एभरेष्ट बैंकको शाखा बिस्तार

बिर्तामोडमा एभरेष्ट बैंकको शाखा बिस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेडले झापाको बिर्तामोडमा स्थानान्तरित शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बिर्तामोड नगरपालिका वडा नम्बर ५ शनिश्चरे रोडमा नयाँ स्थानबाट कारोबार सुचारु गरेको छ ।

उट्घाटन कार्यक्रममा बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रबन्धक जनक चापागाईँले स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए