मर्जरको घोषणा सँगै एनसीसी र कुमारीको कारोबार रोक्का 

मर्जरको घोषणा सँगै एनसीसी र कुमारीको कारोबार रोक्का 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनसीसी र कुमारी बैंक बिच मर्जरमा जाने सहमति भएसँगै यी दुई बैंकको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्जले यी बैंकको कारोबार रोक्का गरेको हो । 

मर्जर प्राप्ति सँगै विनिमावली, २०७३ को विनिमय ६९१० बमोजिम एनसीसी र कुमारीको कारोबार रोक्का गरिएको हो । 

अब मर्जरमा गएपछि एकिकृत कारोबार भएपछि मात्रै दोस्रो बजारमा कारोबार खुल्ने छ ।