इतिहासमै कमजोर नेपाली मुद्रा 

इतिहासमै कमजोर नेपाली मुद्रा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हाल सम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार नेपाली मुद्रा इतिहासमै कमजोर अवस्थामा छ । 
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरमा अमेरिकी डलरको बिक्री दर १२९.०८ रुपैंया पगेको हो 

यस अघि अमेरिकी १ डलरको १२९.०८ रुपैंया थियो । भारतीय रुपैंया सँग नेपालको स्थिर विनिमय दर रहेको छ । जसको कारणले भारत मूल्य अमेरिकी डलर भन्दा कम भएकोले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।