एनआईविएल प्रगति फण्डको लाभांश घोषणा

एनआईविएल प्रगति फण्डको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईविएल प्रगति फण्डले इकाईधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

एनआईविएल म्यूचुअल फण्ड अन्तर्गतको एनआईविएल प्रगति फण्डले आर्थिक वर्ष २०७८ र  ७९ को मुनाफाबाट ४.२० प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश घोषणा गरेको कम्पनीले इकाईधनी दर्ता किताव बन्द हुने समय पछि जानकारी गराउने भएको छ ।

\"\"