गौशालस्थित मुक्तिनाथ विकास बैंकको अवैध संरचना तत्काल हटाउन मेयर शाहको निर्देशन

गौशालस्थित मुक्तिनाथ विकास बैंकको अवैध संरचना तत्काल हटाउन मेयर शाहको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

काठमाडौंका मेयर बालेन्द्र शाहले गौशालमा रहेको मुक्तिनाथ विकास बैंक पनि हटाउन निर्देशन दिएका छन् । महानगरपालिकाले स्टोरको लागि स्वीकृत गरेकोमा बैंकको शाखा कार्यलय रहेकोले तत्काल हटाउन मेयर बालेनले निर्देशन दिएका हुन् । 

सोमबार देखि अबैध संरचना हटाउने अभियान सुरु गरेको बालेन्द्रको टोलीले नयाँबानेश्वरमा रहेको शङ्मुलमा रहेको बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिईसकेका छन् भने, नविल बैंकको न्यूरोडको शाखा पनि तत्काल हटाउन निर्देशन दिएका छन् ।