बैंकिङ्ग समाचार, काठमाडौं ।
काठमाडौं काठमाडौंका मेयर बालेन्द्र शाहको कार्यप्रति उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।
सरकारी जग्गा मिचेर बनाएको घर टहरामा सञ्चालित ब्यवसायहरु धमाधम भत्काउन थालेपछि बालेनको काम प्रति वाणिज्य महासंघले आपत्ति जनाएको हो ।
वाणिज्य महासंघको अध्यक्ष दिनेश श्रेष्ठले बालेनले गरेको काम पदको दुरुप्रयोग गरेको भन्दै आरोप लगाएका छन् ।
यस सँगै महासंघले आपतकालिन बैठक समेत बोलाएको छ ।
प्रतिक्रिया