नेपाल बैंकमा जागिरः छनोट भएका गएनन्, बैकल्पिकलाई बोलाइयो 

नेपाल बैंकमा जागिरः छनोट भएका गएनन्, बैकल्पिकलाई बोलाइयो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल बैंक लिमिटेडले रोजगारीका लागि आवेदन दिएर परिक्षा पास भएका उम्मेदवार काममा नआएपछि बैकल्पिक उम्मेदवारलाई बोलाएको छ । बैंकले लिएको परिक्षामा पास गरेको तर निरोगीको प्रमाणपत्र सहित उपस्थित नजनाए पछि बैंकले बैकल्पिकमा नाम निकालेको लाई बोलाएको हो । 

बैंकले एक सुचना मार्फत प्रकाशित गरेर छनोट भएका उम्मेदवार नआएपछि बैंकल्पिक उम्मेदवारलाई सुचना प्रकाशन भएको ७ दिन भित्र आउन अनुरोध गरेको हो । बैंकले माग गरेको सहायक प्रबन्धक, सहायक आईटी र कनिष्ठ सहायक पदको परिक्षा दिएका र बैकल्पिकमा नाम निस्केको लाई बोलाएको हो ।