५ बर्ष भन्दा पुरानो शेयरधनीलाई लाभांश लिन नविल बैंकको आग्रह

५ बर्ष भन्दा पुरानो शेयरधनीलाई लाभांश लिन नविल बैंकको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नविल बैंकले आफ्ना शेयर धनीलाई ५ बर्ष भन्दा अगाडीको लाभांश लिन आग्रह गरेको छ । 

बैंकले एक महिनाको अवधीमा लाभांश लिन बाकी शेयरधनीलाई लाभांश लिन आग्रह गरेको हो । बैंकले शेयरधनीलाई रजिष्ट्ररको कार्यालय नविल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्सालमा लाभांश लिन सक्ने जनाएको हो । 

साथै, एक महिना भित्र लाभांश लिन नगएको खण्डमा उक्त रकम लगानीकर्ता कोषमा पठाइने बैंकले जनाएको छ । रकम लिन जादाँ शेयर र डिम्याट खाता नम्बरको साथै, परिचयपत्र समेत लग्नुपर्ने छ ।