बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैंठकले अध्यक्ष पदमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधीत्व गदैं आएका थिए ।
प्रतिक्रिया