बैंकका कर्मचारीलाई श्रम ऐन लाग्छः सर्वाेच्च अदालत (फैसला सहित)

बैंकका कर्मचारीलाई श्रम ऐन लाग्छः सर्वाेच्च अदालत (फैसला सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

प्राइम कमर्सियल बैंकले हालेका रिटमा सर्वेच्च अदालतले नयाँ नजिर स्थापित गरेको छ । प्राइम कमर्सियल बैंकले बैंक कर्मचारी संघलाई विपक्षी बनाएर २०७७/१०/११ गते सर्वाेच्चमा रिट हालेको थियो । 

न्यायधिशहरु सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको इजलासले बैंक तथा वित्तिय संस्थामा पनि श्रम ऐन २०७४ बमोजिमको सामुहिक सौदावाजी हुने कुरा स्पष्ट पारेको हो । 

समितिले प्राइम बैंकका कर्मचारीहरुको पदोन्नती, उपदान, घर कर्जा, भैपरी विदा, ओभरड्राफ्ट, व्यक्तिगत कर्जा, जीवनबीमा, तलब भत्ताको बृद्धि, कर्मचारीको मृत्युपश्चात निजको परिवारलाई सुविधा नेपाल राष्ट्र बैंकबाट कर्मचारी विनियमावली स्वीकृत गराउने जस्ता निर्णय गरेको थियो ।

प्रचलित श्रम ऐन, नियम तथा बैंकको हितमा प्रतिकुल असर पर्ने गरी बैंक व्यवस्थापनले अर्थ लगायो । बैंकले यो निर्णय बिरुद्ध असहमति पत्र पेश गरेको थियो । मन्त्रालयले बैंकको निवेदन सुनुवाइ नहुने भन्दै दरपीठ गरेपछि मुद्धा अदालत सम्म पुगेको हो ।

सर्वोच्चको फैसलाः