एटिएम फुटाउदै गर्दा दुई जना पक्राउ 

एटिएम फुटाउदै गर्दा दुई जना पक्राउ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

विरगञ्ज महानगरपालिका–ड स्थित माछापुच्छे« बैंकको एटिएम मेसिन फुटाउने क्रममा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा बारा जितपुर सिमरा–५ का २५ बर्षिय अजय चौधरी र बारा कलैया बस्ने बर्ष २७ का राजकपुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।