कोभिड समयको सहुलियत पूर्ण कर्जा कटौती

कोभिड समयको सहुलियत पूर्ण कर्जा कटौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज मौद्धिक नीति सार्वजनिक गर्दै वित्तिय साधनलाई उत्पादनशिल क्षेत्रमा प्रवाह गराई उत्पादन बढाई आर्थिक वृद्धिलाई सहयोग पृर्याउने गरी मौद्धिक नीतिको कार्यदिशा सजकता पूर्वक कसिलो राखिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी जानकारी दिएका छन् । 

उनले आज नीति तथा कार्यक्रम सार्वजनिक गदै कुल ग्राहस्त उत्पादन उच्च रहेको सन्दर्भमा कर्जा वृद्धि भन्दा पनि कर्जालाई उत्पादनशिल क्षेत्रमा लगाउने नीतिमा उल्लेख गरिएको छ । 

साथै, कोभिड १९ को समयमा दिईएको सहुलियतलाई कटौति गरेको बताएका छन् । कृषि लगायतका उत्पादनशिल क्षेत्र लगायतका कोभिड महामारीबाट पुनः उद्यान हुन बार्की उति प्रभावित क्षेत्रमा मात्र उपलव्ध गराई पुनः कर्जा सेवा उपलव्ध गराउने बताए ।