७४ लाख बराबरको सामान सहित विरगञ्जबाट एक ट्रक प्रहरी नियन्त्रणमा 

७४ लाख बराबरको सामान सहित विरगञ्जबाट एक ट्रक प्रहरी नियन्त्रणमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

विरगंज भन्सार बाट नेपाल तर्फ आईरहेको ट्रक विरगंज प्रहरीले नियन्त्रणमा लिएको छ । करिब ७४ लाख बराबरको हार्डवेयर सामाग्री तथा अन्य सामान बोकेर आएको ट्रकलाई विरगंजको परवानीपुर चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

विल विजक भन्दा बढी सामान ल्याएको सुचनाको अधारमा प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको उक्त ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको पर्सा प्रहरीले जनाएको छ ।