आज ४ बजे मौद्धिक नीति सार्वजनिक गदै राष्ट्र बैंक 

आज ४ बजे मौद्धिक नीति सार्वजनिक गदै राष्ट्र बैंक 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मौद्धिक नीति आज ४ बजे सार्वजनिक गर्ने भएको छ । 

आर्थिक बर्ष २०७९÷८० को मौद्धिक नीति आज ४ बजे आउँने बैंकले जनाएको छ । 

प्रधानमन्त्री शेर बहादुर देउवाको समय अभावको कारण यस बर्षको मौद्धिक नीति ढिलो आउँन लागेको हो । अर्थमन्त्रीको फुटेज बारे सदन र सडकमा विरोध भएपछि अर्थमन्त्री रहेका जनार्दन शर्माले पदबाट राजिनामा दिएपछि अर्थमन्त्रीको कार्यभार प्रधानमन्त्री शेर बहादुर देउवाले ग्रहण गरेका थिए । 

मौद्धिक नीतिको हिजो राष्ट्र बैंकले प्रधानमन्त्री शेर बहादुर देउवालाई विर्फिङ्ग गरिसकेकोले आज ४ बजे आउँने राष्ट्र बैंकले जनाएको छ ।