अर्थसचिव मरासिनी र पुस्करलाई हटाउने आदेश दिन सर्वाेच्चद्धारा अस्वीकार

अर्थसचिव मरासिनी र पुस्करलाई हटाउने आदेश दिन सर्वाेच्चद्धारा अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं । 

सर्वाेच्च अदालतद्धारा अर्थमन्त्रालयको सचिवद्धय मधुकुमार मरासिनी र कृष्णहरी पुस्करलाई जिम्मेवारीबाट अटाउने आदेश दिन अस्वीकार गरेको छ ।

न्यायधिश कुमार रेग्मीको एकल ईजलासले उक्त आदेश दिन अस्वीकार गरेको हो । सिसिटिभि फुटेज काण्ड सम्बन्धी रिट परेको थियो । उक्त रिट निवेदन अधिवक्ताद्धय सरोजकृष्ण घिमिरे र बाबुराम अर्यालले सिसिटिभि फुटेज सुरक्षित राख्नु पर्ने र सचिवहरुलाई तत्काल हटाउन भन्दै निवेदन दिएका थिए ।