काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कम्पनीको अन्तिम नतिजा प्रकाशित गरेको छ । कम्पनी सञ्चालन समितिको पुस ४ गते बसको बैठकले एक सूचना सार्वजनिक गर्दै नतिजा सार्वजनिक गर्दे पाँचौँ तह सहायक (सब इन्जिनियरको नतिजा सार्वजनिक गरेको हो ।
कम्पनीले विज्ञापन नम्बर २२/२०८०/८१ मा खुला,महिला,प्राविधिक समूह, को ५ वरिष्ठ सहायक सब इन्जिनियर पदको सङ्ख्या १ महिला १ गरी जम्मा दुई का लागि लोकसेवा आयोगबाट लिखित परीक्षा लिएको थियो ।
लिखित परीक्षाबाट अन्तरवार्ताका लागि ६ जना छनौट भएका थिए त्यी उम्मेदवारमध्ये ३ जना लिखित परीक्षाका लागि योग्य भई स्थायी नियुक्तको लागि सिफारिस भएका हुन् ।
प्रतिक्रिया