काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको पुष १ गते अर्थात आज बसेको ५९४ बैठकको निर्णयले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया