काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालन समितिको सञ्चालक अमित कुमार अग्रवालले राजिनामा दिएका छन् । कम्पनी सञ्चालन समितिको मंसिर २६ गते बैठकले उनको राजिनामा स्वीकृती गरको हो ।
यस संस्थाका संस्थापक शेयरधनीको रुपमा पनि प्रतिनिधित्व गर्दै आएका थिए ।
प्रतिक्रिया