काठमाडौं – उन्नती सहकार्य लद्युवित्त वित्तिय संस्थाले शेयरधनीलाई यस लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको २ सय ६६ औं सञ्चालक समितिको बैठकले गत आर्थिक २०८१/८२ को लाभांश वितरण नगर्ने भएका हो ।
२०८१ अषाढ मसान्तको वासलात आर्थिक बर्ष २०८०–८१ को नाफा नोक्सान तथा नगद प्रवाह वितरण लगायतका वित्तीय विवरण छलफल गरेको थियो ।
साे क्रममा लांभान्स वितरण नगर्ने निर्णय नेपाल राष्ट्र बैंक समक्ष पेश गरेकाे हाे ।
प्रतिक्रिया