काठमाडौं – भिजन लुम्बिनी उर्जा कम्पनीद्वारा उत्पादित २५ मेगावटकाे सेती नदी जलविद्युत आयोजनाकाे व्यापारिक उत्पादन सुरू भएकाे छ ।
सेती नदी जलविद्युत आयोजनाकाे निर्माण सम्पन्न भइ व्यापारिक उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट स्विकृति पाएकाे कम्पनीले जनाएकाे छ ।
प्राधिकरणबाट स्विकृति पश्चात् आयोजनाको लागी गठित समन्वय समितिबाट कात्तिक २७ गते नोभेम्भर १२ देखिआयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने भएको हो ।
प्रतिक्रिया