काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले प्रबन्धक बरिष्ठ प्रबन्धक सहायक कार्यकारी प्रमुखका लागि १ जना र कनिष्ठ अधिकृतका लागि १ जना कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकदेखि चार्टड एकाउन्टेन्सी उत्तिर्ण गरी आइसीइएएनको सदस्यता लिएको हुनुपर्ने छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले कम्पनीको केन्द्रिय कार्यालय बनेपा वा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया