सर्वोच्चको बोर्डमा कालो रङ छ्याप्ने बिनु यादव प्रहरीको नियन्त्रणमा

सर्वोच्चको बोर्डमा कालो रङ छ्याप्ने बिनु यादव प्रहरीको नियन्त्रणमा


काठमाडौं – सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मंगलबार सर्वोच्चको मूल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् ।

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् ।