अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

आगामी आर्थिक वर्ष २०७९/८० देखि अनलाइन मिडियाहरूले पनि लोककल्याणकरी विज्ञापन पाउने भएका छन् । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियाले विज्ञापन दिने जानकारी दिएका हुन् ।