रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड 

रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

सरकारले रेल आयोजनका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै रेल र मेट्रोरेल आयोजनका लागि उक्त रकम छुट्ट्याइएको बताए ।