अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  

सरकारले अल्लो, सुपारीको पात, अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने भएको छ ।

आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने बताए ।

यस्तै, कपासको खेती गर्नेलाई पनि बियाँ छान्ने मेसिनमा प्रोत्साहन गरिनेछ ।