४० सहसचिवको एकैपटक सरुवा, हेर्नुहोस् को कहाँ ? (सूची)

४० सहसचिवको एकैपटक सरुवा, हेर्नुहोस् को कहाँ ? (सूची)


काठमाडौं – सरकारले ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सरुवा भएका सहसचिवको सूची सार्वजनिक गरेको छ ।

सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा हुँदा अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।

यस्तै, उद्योग विभागका महानिर्देशक यज्ञ राज काेइराला राष्ट्रिय योजना आयोगमा सरूवा हुँदा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक राष्ट्रिय योजना आयोगमा पुगेका छन् ।

हेर्नुहाेस् पुरा सूची