नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा टेक बहादुर बोहरा

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा टेक बहादुर बोहरा


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा टेक बहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले बोहरालाई अध्यक्षमा नियुक्त गरेकाे हाे ।

संचालक समितिको बैठकले संस्थापक शेयरधनी बोहरालाई संचालकको रिक्त पदमा नियुक्त गरेको हो । उनी असाेज ५ गतेबाटै अध्यक्षमा नियुक्त भएका हुन् ।