काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख रुपैयाँभन्दा बढीको बीमाशुल्क भुक्तानी गर्दा नगदमा नगर्न आग्रह गरेको छ । बम्पनीले आज एक सूचना जारी गर्दै १ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क भुक्तानी गर्दा नगदमा कारोबार नगर्न आग्रह गरेको हो ।
कम्पनीका अनुसार १ लाखभन्दा बढीको कारोबरा बीमा कम्पनीको नाममा जारी एकाउण्ट पेयी चेक, अनलाईन माध्यम वा अन्य कुनै बैंकिङ्ग प्रणालीबाट मात्र गर्नुपर्नेछ ।
प्रतिक्रिया