ग्लोबल आईएमई लघुवित्तमा रोजगारीको अवसर

ग्लोबल आईएमई लघुवित्तमा रोजगारीको अवसर


काठमाडौं – ग्लोबल आईएमई लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दै विभिन्न पदका लागि कर्मचारी मागेकाे हाे ।

कम्पनीले विभागीय प्रमुख र सहायक, कानुन अधिकृत, प्रदेश प्रमुखर अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड सहायक पदमा स्थायी पदपूर्ति गर्ने गरी केही संख्यामा कर्मचारी मागेकाे छ ।

याेग्यता पुगेका तथा इच्छुक उम्मेदवारले आजका मितिले १५ दिनभित्र संस्थाको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।