फर्स्ट माइक्रोफाइनान्सको अध्यक्षमा राजा अर्याल

फर्स्ट माइक्रोफाइनान्सको अध्यक्षमा राजा अर्याल


काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल चयन भएका छन् । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा चयन गरेको हो ।