यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३९.३ रुपैयाँ र बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.८३ रुपैयाँ र बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ र बिक्री दर १७६.५५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ र बिक्री दर ९०.५५ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

हेर्नुहोस् आज कुन देशको मुद्राको विनिमय दर कति ?