काठमाडौं – आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त भएका छन् । जिएमई रेमिट्यान्ससँग मर्जरपछि एकीकृत कारोबारमा आएको आइएमईको सीइओमा पौडेल आगामी ४ वर्षका लागि नियुक्त भएका हुन्।
आइएमई रेमिट्यान्स तथा जिएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आयएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेचका सञ्चालक पौडेल नियुक्त भएका हुन् ।
प्रतिक्रिया