काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न ४ पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले अनुगमन अधिकृत प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही, फिल्ड तहका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा—७, काभ्रेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया