निर्धन उत्थान लघुवित्तले सीईओ माग्यो

निर्धन उत्थान लघुवित्तले सीईओ माग्यो


काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ ।

उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, वाणिज्य वा तथ्यांक विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।