काठमाडौं – आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले शुक्रबार (आज) दिउँसो साढे १:३० बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
पत्रकार सम्मेलनमा घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।
प्रतिक्रिया