काठमाडौँ – हिमालयन रि इन्स्योरेन्स कम्पनीको सोमबार १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ४ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सर्वाधिक शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्यमा समेत उच्च वृद्धि भएको छ । यसदिन कम्पनीको शेयर प्रतिकित्ता ९.७४ प्रतिशत अर्थात् ७५ रुपैयाँले बढेर ८४५ रुपैयाँ पुगेको छ .
प्रतिक्रिया