नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारी माग्याे

नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारी माग्याे


काठमाडाैं – नेशनल लाइफले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ। कम्पनीले दरखास्त आह्वान गर्दै अफिसर लेभलको कर्मचारी माग गरेको हाे ।

कम्पनीले फाइनान्स, इन्टरनल अडिट, रि इन्स्योरेन्स र जोखिम व्यवस्थापनका लागि कर्मचारीकाे दरखास्त आह्वान गरेकाे हाे। इच्छुक आवेदकले कम्पनीले सूचना जारी गरेको सात दिन भित्र आफनो विवरणसहित आवेदन पठाउन सक्नेछन्।